Flash
आर पोखरेल , काठमाडौ मंसिर १ –गायक लवि श्रेष्ठको स्वरमा रहेका ”नहेर नक्कली” ” को म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय गीत–संगीतको क्षेत्रमा निरन्तर सक्रिय रहेका संगीतकार , गायक तथा सर्जक एल वि श्रेष्ठ रहेका ।
“ नहेर नक्कली” गीति एल्बममा रहने यो गीतको म्युजिक भिडियोमा एल वि श्रेष्ठ ,मनिसा राई र अनशु तामाङको अभिनय रहेको छ । उजन कुमारले छायांकन गरेको यो गीतको म्युजिक भिडियोलाई अनिल रानाले सम्पादन र जिवन केसीले निर्देशन गरेका छन् ।
“ नहेर नक्कली” को भिडियो लिंक
Published date : 2017-11-17