Flash

आर पोखरेल , काठमाडौ मंसिर १ –गायक लवि श्रेष्ठको स्वरमा रहेका ”नहेर नक्कली” ” को म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय गीत–संगीतको क्षेत्रमा निरन्तर सक्रिय रहेका संगीतकार , गायक तथा सर्जक एल वि श्रेष्ठ रहेका ।

“ नहेर नक्कली” गीति एल्बममा रहने यो गीतको म्युजिक भिडियोमा एल वि श्रेष्ठ ,मनिसा राई र अनशु तामाङको अभिनय रहेको छ । उजन कुमारले छायांकन गरेको यो गीतको म्युजिक भिडियोलाई अनिल रानाले सम्पादन र जिवन केसीले निर्देशन गरेका छन् ।

 नहेर नक्कली” को भिडियो लिंक

Published date : 2017-11-17

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ