Flash

बासुदेव पोखरेल
चर्चित गितार सागर रेग्मी को शब्द मा मिडिया डबलि डटकम बाट नयाँ प्रस्तुती भगाएरै लैजाउ भने गित बजारमा आएको
छ । घर मा बिबाह अतै गने तयारी गरेको र आफ्नो प्रेमी लाई छोडेर जान सक्ने कथा मा तयार गरिको छ गित मा चर्चित गायिका बिस्णु माझी र सुन्दरराज पौडेल ले आबाज भरेका छन भने गित मा संगीत चर्चित सगिकार केशव सापकोटा रहेछ भने शब्द रहेको छ यो भन्दा पहिले नै चर्चित गित बजारमा लिएर आफ्नो छवि जमाएका छन र यो गित बाट धेरै मन जित्ने सपना छ गिताकार रेग्मी लाई
भगाएरै लैजाउ नाम गित साचो माया गर्नेहरु प्रती समरति गरिको छ ।
सिर्जन बराल को निदेशन मा भिडियो तयार गरिएको छ गित चर्चित मोडल ओबि र गिता ले गरेका छन गित को छायाकन मुकेश हुमागाइले गरेका हुन भने सम्पादक अमुत चापागाईंले गरेका छन .

Published date : 2017-11-18

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ