Flash

काठमान्डाँै , भदौँ २२
आधुनिक सुगम संगीतमा एक विशिष्ट स्थान बनाइसकेका गायक श्रेष्ठको “ आँशुहरु पाइरहे ” बोलको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ । गीतमा प्रेमका रागहरु र विछोडका पिडालाई मार्मिक रुपमा चित्रण गरिएको छ ।
रत्न प्रसाद अनारमणी श्रेष्ठको शब्द तथा रत्न श्रेष्ठको संगीतमा गीत तयार पारिएको छ । मरुभुमी नारायणको छायाँकन , रोशन धितालको सम्पादन , रामु विरहीको निर्देशन भिडियोमा रहेको छ । गीतको भाव अनुसार अन्जु पोखरेल र तेजेन्द्र गौत्तमको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो

Published date : 2018-09-06

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ