Flash

राजधानी बाहिर पहिलो पल्ट स्टयाण्ड(अप कमेडी शो हुन गईरहेको छ । सेलिब्रेटी म्यानेजमेन्ट नेपालसँग आबद्ध यूटयूब च्यानल नेप(ग्याजम यही भदौ ३० गते शनिबारको दिन चितवन भाटभटेनी कमप्लेक्स, भरतपूर हाईट स्थित फूड कोर्टमा लाइभ स्टयाण्ड–अप कमेडी शो हुन गईरहेको आयोजक नेपाल डायरीज ले जनाएको छ । बिगतका केही महिना देखि यूटयूबमा निकै नै चर्चा कमाउदै आएको नेप(ग्याजम ले राजधानिको विभिन्न रेस्ट्रोरेन्टहरुमा लाइभ शो गर्नुको साथै राजधानिको रगंमञ्चमै पहिलो पल्ट कमेडी शो गरेर राम्रो सफलता हासिल गरको थियो । अब भने राजधानी बाहिरका दर्शकहरुलाई पनि भरपूर मनोरञ्जन गराउने सोच रहेको बताएका छन् ।

उपत्यकामा सिजन १, २ र ३ को अपार सफलता पछिको यो चौथो सिजनमा छ जना हाँस्य कलाकारहरु बिक्रम घिमिरे, लेखमणी त्रिताल, डोरेश खतिवडा, योजना थापा मगर, सरोज भण्डारी साथै गेस्ट आरटिस्टमा कलाकार रोशन सुवेदीले आफ्ना दमादार प्रस्तुतीहरु दिने तयारी रहेको छ ।

Published date : 2018-09-08

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ