Flash

काठमाडौँ । दिक्षान्त मुभिज क्रियसनको प्रस्तुतीमा बास्तविक जिवन घटनामा आधारित सर्ट मुभी माया ”अभागी बहीनी ”रिलिज गरिएको छ । सन्तोष पौडेलको छायाँकन , सम्पादन तथा निर्देशन सो छोटो चलचित्रमा रहेको छ । सुमन तिम्सिनाले लेखेको कथामा आफनो आफन्तको माया र स्नेहलाई प्रेम भावका साथ ब्यक्त गरिएको छ । अभागी बहीनीको कलर प्रेम कुमार थारुले गरेका छन । चाडपर्वमा आफन्त गुमाउनु पर्दाको पिडालाई भिडियोमा र्ममस्पिशी रुपमा ब्यक्त गरिएको छ ।
सो चलचित्रमा लक्ष्मी तामाङ , रचना शाह , सुमन तिम्सिना , करन विक , भिम राई , राज तिम्सिना , चरन बास्तोला , दिपक लामा , दिपिका लामा , सुनिता नगरकोटीको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो ।

Published date : 2018-09-09

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ