Flash

मोडल बिकास लामिछाने र रक्षा श्रेष्ठ र रश्मी भट्ट अभिनीत म्युजीक भिडीयो ‘पसिनाको मोल’ सार्बजनिक भएको छ । जहाँ घर परिवार छोडेर प्रदेश जाने एक परिवारको कथा उठाइएको छ । सार्बजनिक गीतलाई स्वर शब्द र संगीत भर्ने काम भने प्रकास सिङले भरेका छन् । बिदेशी भुमीमा बसेर समेत गायक सिङ गीत संगीतमा सक्रिय छन् । म्युजीक भिडीयोलाई रायन कार्कीले निर्देशन गरेका हुन् । भिडीयोमा उत्सब दाहालको क्यामरा र प्रविन श्रेष्ठको सम्पादन देख्न सकिन्छ ।

Published date : 2018-09-12

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ