Flash

भाद्र २८ । मोडल प्रकाश श्रेष्ठ “फुलमाया” गीतमा बबाल अभिनयमा देखिएको छ् । लोक पप गीतमा श्रेष्ठको धमाकेदार अभिनय देखन सकिन्छ । सानैदेखी मोडलिङमा रुची राखेका श्रेष्ठ आफु मोडलिङ क्षेत्रमा आउँदा निकै खुशी रहेको उहा बताउनुहुन्छ ।

चर्चित गायक गायिकाहरुको गीतमा अभिनय गरिसकेका श्रेष्ठले छोटो समयमा सबैको रुचिमा पर्न सफल भैसकेको छ । शिव परियार,टीका प्रसाईं,आर बि लामा,सन्तोष प्रगाढ ,नवीन कार्की,प्रेम लामा,बिकास तामाङ,आशिष तामाङ लगायत दुई दर्जन चर्चित गायक गायिकाहरुको म्युजिक भिडियोमा देखिसकेका छन ।

शालिन,प्रतिभाशाली एंव सहज श्रेष्ठ सबैसङ्ग मिलनसार र इमान्दार व्याबहार गर्छन ।अबको योजनमा निकै फरक र पृथक भिडियोमा अभिनय गर्ने उहाँको सोच रहेको छ ।

भिडियोलाई टेकेन्द्र कार्किले निर्देशन गर्नु भएको हो भने प्रेम लामा र अजय लामाले छायाङ्कन गर्नुभएको हो ।

आगामी दिनहरूमा कलाकारितामा अघि बढ्न सकुन । हाम्रो टिमबाट शुभकामना ।

Published date : 2018-09-15

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ