Flash

रंगीन मिडिया प्रालीको प्रस्तुतिमा टेक पटेल उदासको वियोगान्त मार्मिक गीत गायक तथा सञ्चारकर्मि गोविन्द श्रीष मगरको स्वरमा रहेको गीत ”बेहुली ” बोलको भिडियो बजारमा आएको छ ।
टेक पटेल उदास र मन्जु विक शब्द सिर्जना तथा पुरन प्रभात को मौलिक लय सिर्जना रहेको छ । मोहन केसीको निर्देशनमा रहेको भिडियोलाई मोहन महतो को छायाँकन तथा सम्पादन रहेको छ । प्रेमी प्रेमिकाको रुपमा मोहन केसी र सिमा पोखरेल र विनोद सुवेदीको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।

Published date : 2018-09-17

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ