Flash

रोशन पोखरेल ,काठमाडौँ, असोज १– पछिल्लो समयमा एक छत्र राज गर्दै आएको म्युजिक कम्पनि प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा सिरिश गुरुङको मार्मिक लोकदोहोरी गीत ‘घरको याद’ बजारमा ल्याएको छ।

चर्चित गायिका शान्ति श्री परियार को आवाजमा बजारमा आएको गीतले केहि समयमा नै ब्यापाक चर्चा कमाउन सफल भएको छ । उक्त गीतमा शब्द विरेन्द्र ढकाल को रहेको छ भने लय सिर्जना बद्रि पाठकको रहेको छ ।

बविता श्रेष्ठको निर्देशनमा रहेको भिडियोलाई मुकेश हुमागाईँको छायाँकन , अविनास डिसीको सम्पादन तथा चर्चित मोडल सारिका केसी र सिरिश गुरुङको अभिनय देख्न सकिन्छ ।

हेर्नुहोस भिडियो ।

Published date : 2018-09-17

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ