Flash

राजु बोहरा–काठमाडौँ । नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपावली बिशेष गीतहरु पछिल्लो पटक बजारमा छरपष्ट हुन थालिसकेका छन् । यसै क्रममा यतिबेला प्रतिभा म्युजिक प्रालिले अत्यन्त घत लाग्दो दशैँ बिशेष गीत “गरिबको दशैँ” पनि बजारमा आएको छ । खासगरी दशैँ भनेको हुने खानेहरूका लागि मात्रै हर्ष उल्लास हुने गर्दछ । हुँदा खानेहरूका लागि दशैँ दशामा साबित हुन पुग्दछ । हो यस्तै पेरिफेरिमा तयार भएको यस गीतमा घमेस दुलाल, उद्धब घिमिरे र पार्वती कार्कीको सुमधुर स्वर रहेको छ ।

उद्धब घिमिरेको मन छुने लय तथा शब्द सृजनाले सजिएको यस गीतको म्युजिक भिडियो पनि निकै घत लाग्दो बनेको छ । भिडियोमा आयुष बुढाथोकी र उषा सुबेदीको अभिनय देख्न सकिन्छ । रमेश श्रेष्ठ द्वारा निर्देशित भिडियोलाई छायांकन राजेश कुमारले गरेका हुन् भने सम्पादन कृष्ण पाण्डेको रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2018-09-18

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ