Flash

रोशन पोखरेल , काठमान्डौँ ३
पछिल्लो समय लोक दोहोरी गितमा धेरै मात्रमा विरहका भाका हरु आइरहेका छन । यसै क्रममा सदैव नेपाली लोक सिर्जनामा क्रियाशिल रहेको म्युजिक भैरब कालिका म्युजिक प्रालीको प्रस्तुतिमा टेक बहादुर सुनारको मनैछुने दशैँ गीत ‘ परदेशीलाई सन्देश ’ गीतको भिडियो सार्वजनिक भएको छ । गायक टेकबहादुर सुनार र गायिका सुनिता पुरीको गीतमा आवाज रहेको छ ।
गीत मार्फत दशैमा छुट्टि नपाएको अवस्थाको आमा छोराको गन्थनलाई गीतमा ब्यक्त गरिएको छ । अनिल चन्द घायलको शब्द तथा मौलिक लय सिर्जना रहेको छ । सागर गौत्तमको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन गीतमा रहेको छ । भिडियोमा लोकेन्द्र शाही र , रमा थपलियाको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो

Published date : 2018-09-19

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ