Flash

काठमाडौँ , असोज ४ – पछिल्लो समयमा आधुनिक गायनको विधामा निकै रुचाइएका गायक सौगात आचार्यको आधुनिक गित ‘ रगत हाम्रो रातो नै थियो ’ बोलको गीतको भिडियो बजारमा आएको छ ।
गायक सौगात स्यमको शब्द तथा संगीत गीतमा रहेको छ । आजको समय सम्म पनि जातको र वर्ण प्रतिको विभेदमा परेका युवा युवतीको प्रेमलाई गीतमा सर्वोकृष्ट रुपमा समेटिएको छ ।
अरुण कुमार सुनारको छायाँकन , प्रेम कुमार थारुको सम्पादन तथा सन्तोष पौडेलको निर्देशनमा भिडियो निमार्ण गरिएको छ । गीतको सम्वेदशिलता अनुसारको अभिनय सौगात आचार्य र मुस्कान आचार्यको रहेको छ ।

हेर्नुहोस भिडियो ।

Published date : 2018-09-19

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ