Flash

रोशन पोखरेल , काठमान्डौँ , असोज ४
पछिल्लो समय लोक दोहोरि गायनमा आफुलाई चर्चाको अग्र पंतिमा राख्न सफल गायिका देवी धर्ति मगर र गायक दिपक सुनुवार लोक दोहोरिको बजारमा अर्काे दशै कोसेली ‘ पापी पेट’ आएको छ ।
गीत मार्फत दशैमा छुट्टि नपाएको र यसपालिको दशैमा घर जान नपाएपछी उनले गीत मार्फत आफ्नी श्रीमतिलाइ सान्त्वना गायक दिपक सुनुवारले दिएका छन् ।गीतमा कमल सरगमको शब्द तथा संगीत रहेको छ । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन गीतमा रहेको छ । युनिक समिर लामा , सगुन शाही र रमा थपलियाको अभिनय गीतको भिडियोमा रहेको छ ।

हेर्नुहोस भिडियो

Published date : 2018-09-20

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ