Flash

रोशन पोखरेल , काठमान्डाँै , असोज ५
पछिल्लो समय लोक दोहोरी गितमा धेरै मात्रमा विरहका भाका हरु आइरहेको अवस्थामा निकै मार्मिक दशैँको भाका गायिका शान्ति श्री परियार र गायक प्रेम रावतको आवाजमा बजारमा आएको छ ।
गीत मार्फत दशैमा छुट्टि नपाएको अवस्थाको श्रीमान श्रीमती विचको सम्वादलाई चोटिलो तरिकाबाट ब्यक्त गरिएको छ । प्रेम रावत र कमल थापाको गीतमा शब्द र प्रेम रावतको मौलिक लय सिर्जना रहेको छ । मुकेश हुमाँगाईँको छायाँकन , अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । आमा छोराको भुमिकामा रश्मी भटट र जय देवकोटाको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो ।

Published date : 2018-09-21

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ