Flash

रोशन पोखरेल , काठमाडौँ , असोज ५
पछिल्लो समयमा ब्यापक चर्चामा आएकी मोडल सारिका केसी र विपेश घिमिरेको अभिनयमा गायक कमल मगर र गायिका मन्जु धर्ति मगरको ‘कालो मन.’को भिडियो सार्बजनिक भएको छ ।
शितल सिजन डिजिटल प्रालीले बजार ब्यबस्थापन गरेको उक्त गित बजारमा आएको समय देखी नै सर्वाधिक चर्चाको शिखरमा पुगेको छ । उक्त गीतमा ओम छिनालको शब्द तथा मौसम गुरुङको लय सिर्जना रहेको छ । गीतको भिडियोलाई अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन रहेको छ । गीतको भाव अनुसार विपेश र सारिकाको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो ।

Published date : 2018-09-21

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ