Flash

रोशन पोखरेल , काठमान्डाँै , असोज ६

देवी म्युजिक सोलुसनको प्रस्तुुतीमा दिलिप गौत्तमको दशैँ गीत ‘ गुनासो नगर ’ गीतमा गायक पुष्कल शर्मा र गायिका विष्णु माझीको आवाजमा रहेको गीतको भिडियो सार्वजनिक भएको छ । जिवन पनि कति कष्ठकर बन्दो रहेछ । दुई जिवनमा सधर्षका विभिन्न अवस्थाहरुलाई शिरोधार्य गर्नुपर्दाको अवस्थालाई कस्ले पो भुल्न सक्छ र ?
चार्डपर्वको समयमा पनि आफनो आफन्त र परिवार सगँ बस्न नपाउदाको पिडालाई गीतमा समेटिएको छ । मायामा भएको गुनासोलाई गीतमा सर्वोकृष्ट रुपमा समुन्द्र जिसीले समेटेका छन । गीतको भावलाई कलात्मक रुपमा समेटनको लागी सुरज लामिछानेले गीतमा लय सिर्जना गरेका छन । सागर गौत्तमको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन गीतमा रहेको छ । गीतको भिडियोमा सागर थापा र सगुन शाहीको अभिनय रहेको छ ।

भिडीयो हेर्नुहोस

Published date : 2018-09-21

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ