Flash

रोशन पोखरेल , काठमान्डाँै , साउन ५
निकै रुचाइएका निर्देशक जसु याक्खाको निर्देशनमा नेपाली ताराका विनोद राईको आवाजमा रहेको निकै मार्मिक गीतको ” यहाँ घाउ हरु ” बोलको भिडियो सार्वजनिक भएको छ । नेपाली पाश्र्व गायनमा निकै लोकप्रिंय गायक विनोदले माया र प्रेमका अनुपम भावहरु समेटेर गीत बजारमा ल्याएका छन । निश्चल प्रेम राईको शब्द तथा संगीत रहेको छ । गीतलाई शिला बहादुर मोक्तानले एरेन्ज गरेका छन । मुकेश हुमागाईँको छायाँकन , अमृत चापागाईँको सम्पादन र जसु याक्खाको निर्देशन भिडियोमा रहेको छ । गीतमा रीजोन थिबे, आयुष लिम्बूखीम , मौसमी ससी ,सुनम, निमिसाको फिचरिङ रहेको छ ।
हेर्नुहोस भिडियो ।

Published date : 2018-09-21

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ