Flash

रोशन पोखरेल , काठमान्डाँै , असोज ६
ब्लोसम मिडिया प्रालीको प्रस्तुतीमा गायक देव उपाध्यय र गायिका देवी धर्ति मगरको आवाजमा दशैँ गीत ‘ लिङगे पिङ’ रहेको गीतको भिडियो सार्वजनिक भएको छ । महानपर्व दशैँको समयमा प्रेमी र प्रेमिका विचमा हुने मनोभावलाई गीतमा गीतमा समेटिएको छ ।
विरेन्द्र ढकालको शब्द तथा बद्री पाठकको लय सिर्जना गीतमा रहेको छ । बविता श्रेष्ठको निर्देशन , मुकेश हुमागाईँको छायाँकन , अविनास डिसीको सम्पादन रहेको छ । गीतमा सुमन , , अञ्जना , कविता , प्रदिपको सर्वोकृष्ट अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।

Published date : 2018-09-21

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ