Flash

काठमाडौँ ०६-०७ – नेपाली गित संगीतको क्षेत्रमा बिगत लामो समय देखि निरन्तर सक्रिय रहेका मकवानपुरे गायक राजु बिरहीले दशैको अबसर पारेर “बडा दशैमा” नामक गित सार्बजनिक गरेका छन । सीता लामा र राजु बिरहीको आवाजमा रहेको उक्त गितमा शब्द /संगीत पनि स्वयम बिरहीको नै रहेको छ भने उक्त गितको भिडियोमा पनि अहिलेका चर्चित मोडेल रिना थापा अनि स्वयं बिरहीको नै देखा परेका छन् । प्रकाश खड्काले छायांकन गरेको उक्त भिडियोलाई अहिलेका ब्यस्त निर्देशक बिक्रम चौहानले निर्देशन गरेका हुन् भने उक्त गितको भिडियो म्युजिक नेपाल मार्फत सार्बजनिक गरेका गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2018-09-23

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ