Flash

रोशन पोखरेल , काठमाडौँ , असोज ९
नेपाली लोकदोहोरी गायनको क्षेत्रमा स्थापित बनिसकेका गायक हुन गायक दामोदर भण्डारी । मौलिक लोक गीतलाई संरक्षण गर्ने क्रममा यस बर्ष संयोग म्युजिक सोलुसनको प्रस्तुतीमा सर्वोकृष्ट लोक भाका ‘ भयो की ढाँटे झै ’ बजारमा आएको छ । गायक दामोदर भण्डारी र गायिका देवी धर्तिको गीतमा सुमधुर आवाज रहेको छ ।
मायालु तरिकाबाट जिवनका बास्तविक भोगाईलाई समेटिएको छ । दामोदर भण्डारीको मौलिक लय तथा शब्द सिर्जनमा गीत बजारमा आएको हो । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन र काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । गीतमा ब्यक्त भाव अनुसारको सर्वोकृष्ट नित्य काजिश श्रेष्ठ र करिष्मा ढकालले गरेका छन

हेर्नुहोस भिडियो ।

Published date : 2018-09-24

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ