Flash

रोशन पोखरेल , काठमाडौँ , असोज ९
वियोगान्त गीत गाएर सर्वाधिक चर्चाको शिखरमा रहेका नेपाली लोक पारखी मनका प्यारा गायक पुष्कल शर्माले आफनो जन्म दिनको अवसरमा आफना दर्शक तथा स्रोता माझँमा मन्दिर म्युजिक प्रालीको प्रस्तुतीमा पुष्कल शर्मा र कान्छो नविनको मार्मिक परदेशीको भावनामा आधारित गीत ” अध्यारो शनिवार ” गीत बजारमा आएको छ । सो गीतमा गायक पुष्कल शर्मा र गायिका देवी धर्तिको आवाज रहेको छ ।
गीतमा शब्द तथा लय सिर्जना गायक पुष्कल स्यमको रहेको छ । अजय रेग्मी र सुरेश श्रेष्ठको छाँयाकन , दिपक विष्टको सम्पादन , पुष्कल शर्माको नै निर्देशन भिडियोमा रहेको छ । गीतमा पुष्कल शर्मा , सारिका केसी र हैबाला गौत्तमको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो ।

Published date : 2018-09-25

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ