Flash

रोशन पोखरेल, काठमान्डाँै , असोज १३
आधुनिक सुगम संगीतमा एक विशिष्ट स्थान बनाइसकेका गायक शिव परियारको आवाजमा रहेको “ खोज्दा खोज्दै” बोलको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ । गीतमा प्रेमका रागहरु र विछोडका पिडालाई फरक रुपमा समेटिएको छ ।
जिवन बुढाथोकीको शब्द , टिका भण्डारीको संगित र कुमार थापाको एरेन्ज रहेको छ । मुकेश हुमाँगाईँको छायाकन , अमृृत चापागाईँको सम्पादन र चर्चित निर्देशक जसु याक्खाको निर्देशनमा भिडियो तयार गरिएको छ । जिवन बुढाथोकी ,कसिना बोखिम लिम्वु र बाल कलाकारको भुमिका मा अद्रियाना याक्खाको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो

Published date : 2018-09-29

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]gmail.com
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ