Flash

काठमान्डाँै, असोज १५
नेपाली गीत संगीतको क्षेत्रमा तहल्का मच्चाउने खाल्को लोकदोहोरी गीत ”करलो मुझको प्यार ” गायिका टिका पुन र गायक गाविन्द विपी मगर को स्वरमा रहेको गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । मायामा परेका प्रेम जोडिको भावनालाई रमाइलो सगँ आफना श्रोतालाई पस्कन खपिस गोविन्द विपी मगरको सवोकृष्ट शब्द रचना तथा डान्सिङ लय रहेको छ । रविन शाहको निर्देशन , सागर गौत्तमको छायाँकन , अविनास डिसीको सम्पादन भिडियोमा रहेको छ । गीतमा पार्वती राई र ओम श्रेष्ठको लोभलाग्दो नित्य रहेको छ ।
हेर्नुहोस भिडियो ।

Published date : 2018-10-01

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ