Flash

रोशन पोखरेल, काठमान्डाँै , असोज १६
विजय परियारको आवाजमा रहेको गीत े “ पुर्णिमाको रात थियो ” बोलको म्युजिक भिडियो म्युजिक बैंक नेपालको आधिकारिक युटुव च्यानल मार्फत बजारमा आएको छ ।
गीतमा प्रेमका सम्वादलाई निकै गहन रुपमा समेटिएको छ । प्रेम र विछोडको पललाई समेटिएको छ । सोभाराम घर्ति मगरको शब्द , पोषण श्रेष्ठ को संगीत , कृष्ण पुन मगरको एरेन्ज गीतमा रहेको छ । अर्जुन कुमारको छायाँकन , रविन विकको सम्पादन , अमित बराली को निर्देशन भिडियोमा रहेको छ । गीतमा कृष गौत्तम र देचिन टासिको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो

Published date : 2018-10-02

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ