Flash

रोशन पोखरेल, विराटनगर
दिक्षान्त मुभिज कृयसन प्रा लि को प्रस्तुतिमा डबल बयक क्षेत्री को पहिलो मार्मिक लोक तथा दोहोरि गित “ भाग्य यस्तै रुनुछ” आजबाट सार्बजनिक भएको छ ।
नेपाली मौलिक भाकालाई मार्मिक रुपमा आफना प्रस्तुति लिएर आएकी इन्दुले आफनो प्रेमीलाई भुल्न नसकेको कुरा गित मार्फत ब्यक्त गरेकी छन । मानिसको जिवनमा भाग्यको खेल स्वरुप मिलन पर्छिको विछोडको भावलाई समेटिएको छ । विभिन्न कारणबाट आफनी प्रेमीकालाई छुटने समयमा निराशाको अभिब्यक्ति गितमा रहेको छ ।
“ भाग्य यस्तै रुनुछ” लय शब्द डबल बयक क्षेत्री र रोशन भट्टराई, स्वर डबल बयक क्षेत्री र इन्दिरा गैरे,अभिनय चर्चित मोडल बिमल अधिकारी र इन्दिरा गैरेको रहेको छ,अरुन कुमार सुनारको छायांकनमा निर्माण गरिएको उक्त भिदियोलाई खुमबहादुर सुनारले निर्देशन गरेका छन भने बजार ब्यबस्थापन दिपकराज भट्टराईले गरेका छन ।

भिडियो हेर्न तल क्लिक गनुहोला ।

Published date : 2017-11-25

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ