Flash

रोशन पोखरेल , काठमान्डाँै , असोज १९
गायक महेश तिवारी को नयाँ गीत ‘ गुँडैको चरी उडेर’ युट्युबमा सार्वजनिक भएको छ । मायाप्रीतिको कुरालाई समेटेर ल्याइएको छ । प्रेमका सम्वादलाई निकै रोचक रुपमा समेटिएको छ ।
गीतमा लेख कार्किको शब्द तथा डि आर अटुको संगीतमा रहेको छ । राजु कार्किको एरेन्ज गीतमा समावेश गरिएको छ । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । गीतमा पुष्प खड्का र बर्षा शिवाकोटीको फिचरिङ रहेको छ ।
हेर्नुहोस भिडियो

Published date : 2018-10-06

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ