Flash

रोशन पोखरेल ,काठमान्डौँ , साउन २३
पुर्वेली लोक गीतहरु गुडि जाने रेल, चौबन्दी चोलीमा, दिक्तेल बजार,झुम्के माया,दिक्तेल बजार (२ ,माली गाईको दहि मीठो लगायतका सुपरहिट गीत बजारमा ल्याएर आफ्नो छुट्टै पहिचान बनाइसकेका संगीतकार डि आर अटुको नयाँ पुर्वेली भाका गायक झुलेन बराल र गायिका विन्दु राईको आवाजमा “ औँठी है साटौला ” गीतको भिडियो बजारमा आएको छ ।
डि आर अटुको शब्द तथा संगीतमा तयार पारिएको गीतमा प्रेमको भावहरुलाई निकै रोचक रुपमा प्रस्तुत गरिएको छ । गीतमा एरेन्ज राजु कार्किले गरेका छन । राहुल राईँको छायाँकन , अनिल कुमार मर्हजनको सम्पादन , पार्वती राईको निर्देशन भिडियोमा रहेको छ । “ औँठी है साटौला ” गीतको भिडियोमा पार्वती राई र झुलेन बराल को नित्य रहेको छ ।
हेर्नुहोस भिडियो ।

Published date : 2018-10-08

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ