Flash

विवेक लोप्चन ,असोज २५ ,काठमाण्डौ । गायक एंव सङ्गितकार राजकुमार दोङ तामाङको “आमा” बोलको गीत सार्वजानिक भएको छ् ।

आमा सबैको सबैभन्दा प्यारो हुन । जो आफु नखाई आफ्ना चाहना,इच्छा भविष्य सबै आफ्ना सन्तान सम्झन्छन । सुखमा होस् या दुःखमा आफ्ना छोराछोरीप्रती सदैब चिन्तन हुन्छ आमाको । हो यस्तै भावमा तयार पारिएको गीत साअर्वजानिक् भएको छ् ।

गायक एंव संगितकार राजकुमार दोङको शब्दरसङ्गित र स्वर रहेको गीतलाई बुद्ध स्याङ्बाले सङ्गित संयोजन गर्नु भएको छ् । नायिका चादनी मोक्तान, सन्जय योन्जन र बुद्ध स्याङ्बाको प्रमुख भुमिका रहेको भिडियोलाई निर्देशक एंव चर्चित नायक अमीर दोङले निर्देशन गर्नु भएको हो ।

भिडियोलाई सन्जय योन्जन तामाङले निर्माण, बिक्रम मोक्तानले छायांकन गर्नुभएको हो ।

हेर्नुहोस भिडियो

Published date : 2018-10-10

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ