Flash

राजु बोहरा–काठमाडौँ । हिन्दु नेपालीहरुको महान चाड बिजय नसकिदै तिहार संग सम्बन्धित गीतहरु पनि बजारमा आउन थालिसकेका छन् । बर्ष दिनको चाड तिहार निकै हर्ष उल्लासका साथ मनाउनु पर्छ भन्ने किसिमको भाव सहित एक चेलीले प्रबासमा रहेका आफ्नो भाईलाई जसरी भए पनि घर आउ है भन्ने संदेश समाबेश गरिएको यो गीत गायत्री थापाको प्रस्तुतिमा “यो तिहारमा म घर आउँला” बोलको रहेको छ ।

खुमन अधिकारी र देबी घर्ति द्वारा स्वर बद्ध यस गीतलाई लय शब्द महेन्द्र भण्डारीले भरेका छन् । अहिले नै यस गीतको म्युजिक भिडियो हेर्दा दशैँको माहोल भित्र नै तिहारले छपक्कै ढाकेको भनन हुन्छ । यस गीतको म्युजिक भिडियोमा गायत्री थापा, महेन्द्र गौतम र रिचा थापाको उत्कृष्ट अभिनय देख्न सकिन्छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन मदन खड्काले गरेका हुन् भने छायांकन हरिश महरा र सम्पादन प्रविन रेश्मी मगरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2018-10-12

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ