Flash

काठमाडौँ, असोज २६
पछिल्लो समयमा सांगितीक क्षेत्रमा एक छत्र राज गर्दै आएको म्युजिक कम्पनि विन्ध्यवासिनी म्युजिक प्रालीको प्रस्तुतिमा गायिका सुनिमा लो र गायक नरहरी प्रेमीको आवाजमा रहेको गीत ‘ फेसबुक ’ बजारमा आएको छ । सामाजिक सञ्जाल फेसबुक प्रतिको दृष्टिकोण र यसले पारेको प्रभावका बारेमा गीतमा ब्यक्त गरिएको छ । टिमाया राईको शब्द तथा नरहरी प्रेमीको संगीत गीतमा रहेको छ । अजय रेग्मीको छायाँकन , रमित ओलीको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘ फेसबुक ’ गीतको भिडियोमा दुर्गेश थापा र अञ्जली अधिकारीको फिचरिङ रहेको छ ।

हेर्नुहोस भिडियो ।

Published date : 2018-10-12

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ