Flash

रोशन पोखरेल ,काठमाडौँ, असोज २७ । मन भित्रका रहरहरुलाई पुरा गर्नको लागी जिवनका अफटयारोलाई परिस्थितीलाई पनि बुझाउनुपर्छ भन्ने सन्देशका साथ भैरब कालिका म्युजिक प्रालीको प्रस्तुतीमा प्रभा चौधरीको पहिलो लोकदोहोरी एल्बम ‘मनको रहर ’ गीतको भिडियो बजारमा आएको छ । मन भित्रको पिडालाई गायिका प्रभाले शब्द तथा सर्वोकृष्ट शब्दमा समेटेकि छन । अजय रेग्मीको छायाँकन , रमित ओलीको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहको छ । गीतमा लोकेन्द्र शाही र सारिका केसीको सर्वोकृष्ट अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।

Published date : 2018-10-13

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ