Flash

विराटनगर
धेरै हिट गित दिइ सकेका चर्चित गायक तथा संगीतकार टंक बुढाथोकीले ूमेरो माया मारी तिमिले ू बोलको गीत भिडियो सार्बजनिक गरेका छन् । उक्त गीतमा माया तामाङ को शब्द रहेको छ ।

दिपेस बुढाथोकीको खिचाइ रहेको भिडियोमा टंक बुढाथोकीको आफ्नै निर्देसन छ । गीतमा टंकका साथमा मनिशा मैनाली र तिलचन खनलको अभिनय हेर्न सकिन्छ ।

पुतलीसडक मा आफ्नै रेकर्डिङ स्टुडियो ूस्टुडियो नाइन ू सन्चालन गरिरहेका बुढाथोकी ले कालितिम्रो नजरैले,घण्टी बज्यो , तिम्ले बाटो फेरेउ अरे लगायतका धेरै गित र संगीतमा आफुलाई अब्बल बनाइसकेका छ्न । भिडियोमा सानो प्रसंगलाई निक्कै कलात्मक तरिकाले प्रस्तुत गरेर दर्शकहरुलाई मनोरन्जन दिने प्रयास गरिएको छ ।

पुरा भिडियो हेर्न तलको लिंकमा गएर क्लिक गर्नुहोला

Published date : 2017-11-27

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ