Flash

रोशन पोखरेल ,काठमाडौँ, असोज २९ । परदेशमा गएको माइती र चेली विचको पारस्परिक प्रेमलाई समेटेर राधिका म्युजिक प्रालीको प्रस्तुतिमा गायक लोकेन्द्र जि एम , गोविन्द ओली र गायिका सुष्मा तामाङको आवाजमा सजिएको दशैँ तिहार भाका ‘दिदि भाई ’ गीतको भिडियो सार्बजनिक भएको छ ।
वियोगान्त प्रेमका गहन शब्द लोकेन्द्र जिमले लेखेका हुन भने लय सिर्जना पनी उनले नै ग गरेका छन । अजय रेग्मीको छायाँकन , रमित ओलीको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहको छ । गीतमा सागर थापा र अनु पराजुलीको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो ।

Published date : 2018-10-15

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ