Flash

रोशन पोखरेल , कात्र्तिक ८
नेपाली मौलिक लोकभाकाका सिर्जनाहरु बजारमा कमै मात्रामा आइरहेको अवस्थामा म्युजिक बैँक नेपाल प्रा लीको प्रस्तुतिमा बहु चर्चित गायिका राधिका हमाल र गायक पुर्ण बुढा मगरको आवाजमा रहेको निकै मौलिक भावनामा सजिएको लोकदोहोरी गीत ‘जोरै मुरली ’ गीतको भिडियो बजारमा आएको छ । गीतमा अधिक मात्रामा मौलिक बाजा तथा मौलिक थेगोबाट सजाइएको छ ।
गीतमा पु्र्ण बुढा मगरको शब्द तथा लय सिर्जना रहेको छ भने गीतलाई कृष्ण पुनले एरेन्ज गरेका छन । हरिश महराको छायाँकन , विष्णु शर्माको सम्पादन , याम गुरुङको निर्देशन भिडियोमा रहेको छ । मौलिक लोक लयमा आधारित गीतमा एम बि गुरुङ र शशि पुन देसरको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो ।

Published date : 2018-10-25

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ