Flash

रोशन पोखरेल , काठमाडौँ, कात्र्तिक ९ – चर्चित गायिका टिका पुन र गायक खुमन अधिकारीको तिहारको भौलो गीत ‘अहिलेको साल’ गीतको भिडियो बजारमा आएको छ ।
म्युजिक बैंक नेपालले बजारमा ल्याएको भिडियोलाई अधिक रुपमा दर्शक तथा स्रोताले मन पराएको गायिका टिका पुनले बताईन । गीतमा तिहारमा हुने उत्साह र उमङगलाई समेटिएको छ । लाल विर बुढा मगरको शब्द तथा मौलिक लय सिर्जनामा गीत तयार गरिएको छ । गीतमा कृष्ण पुनको एरेन्ज रहेको छ । सुरेश श्रेष्ठको छायाँकन , नविन घर्ति मगरको सम्पादन तथा भागीरथा गाहा मगरको निर्देशन रहेको छ । ‘अहिलेको साल’ गीतमा हेमन्त बुढाथोकी , चाहना राना मगर , याम राना मगर र अमृता मगरको नित्य तथा अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो

Published date : 2018-10-26

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ