Flash

काठमान्डाँै , कार्तिक १४
गायक गौरव देउवा को नयाँ गीत ‘ झ्याप बनायो ’ युट्युबमा सार्वजनिक भएको छ । मायाप्रीतिको कुरालाई समेटेर ल्याइएको यस गीतमा प्रेमका अभिव्याक्तिलाई अधिकतम प्रयोग गरिएको छ ।

गीतको शब्द तथा संगीत हेमराज थापा बावु राजाले संगीत र गौरब देउवा ले गरेका छन् । त्यस्तै गीतको मर्म बमोजिमको रयाप बवुल क्षेत्रीले गरेका हुन । विक्रम चौहानले निर्देशन गरेको म्युजिक भिडियोमा अनु शाह र विक्रम चौहानले फिचरिङ गरेका छन् ।
ज्ञानेन्द्र शर्माको छायाँकन , मिलन विकको सम्पादन रहेको छ । गीतमा युवाहरुको मनमा हुने प्रेमका अभिब्यतिmलाई कुशल रुपमा समेटिएको छ ।

हेर्नुहोस भिडियो ।

Published date : 2018-10-29

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ