Flash

मालती डिजिटलको प्रस्तुतीमा राजेन्द्र जि सीको लोकदोहोरी गीत ‘जिन्दगीको पाटो’ सार्वजनिक भएको छ । देवि घर्ती र राजेन्द्र जि सीको श्वरमा सजिएको उक्त गीतमा लय रामु खड्काको रहेको छ भने शब्द सिर्जना राजेन्द्र जि सीले नै गरेका छन् । मायाप्रेममा आधारीत उक्त गीतमा प्रेमी प्रेमीका बिचको बिछोडलाई देखाइएको छ ।

अमर शाक्यको सम्पादन, राजेश घिमिरेको छायांकन तथा कपिल लामाको निर्देशनमा गीतको म्युजिक भिडियो निर्माण भएको छ । भिडियोमा चर्चित मोडल रञ्जिता गुरुङ र बिमल अधिकारीको धमाकेदार अभिनय रहेको छ । भिडियो म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

Published date : 2017-11-29

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ