Flash

काठमाडौँ,कार्तिक १३ । मन भित्रका रहरहरुलाई पुरा गर्नको लागी जिवनका अफटयारोलाई परिस्थितीलाई पनि बुझाउनुपर्छ भन्ने सन्देशका साथ गायिका अनिसा चौधरीको एल्बम ‘गुराँस फुल्यो ’ गीतको भिडियो सार्वजनिक भएको छ । परदेशमा जाने आफनो मायालुलाई गाउँ घरमा नै फर्कन आग्रह गीतमा गरिएको छ ।
मन भित्रको पिडालाई गायिका अनिसाले शब्द तथा संगीत मार्फत समेटेकि छन । अजय रेग्मीको छायाँकन ,दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहको छ । गीतमा काजिश श्रेष्ठ र अञ्जली अधिकारीको सर्वाेकृष्ट अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो ।

Published date : 2018-10-30

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ