Flash

काठमान्डाँै ,कात्र्तिक १४
काठमाडौँ । पछिल्लो समयमा सांगितीक क्षेत्रमा स्थापित बनिसकेकी गायिका टिका पुनको मौलिक लोक भाकाले सजिएको लोकदोहोरी गीत ‘सपनीमा ’ को भिडियो बजारमा आएको छ । गायिका टिका पुन र गायक शरण कुमार माझीको आवाज रहेको छ ।
नेपाली लोकसंगीतको क्षेत्रमा आफना सर्वाेकृष्ट रचनालाई आम दर्शक तथा श्रोता माझँमा ल्याएर सबै मन मुटुमा बस्न सफल सर्जक राजिव तामाङको शब्द तथा गायक शरणको लय सिर्जना रहेको छ । कृष्ण श्रेष्ठको छायाँकन , अनिल विष्ट प्युठानीको सम्पादन , विशाल बैरागीको निर्देशन भिडियोमा रहेको छ ।भिडियोमा विरेन्द्र परियार र संगीता क्षेत्रीको अभिनय प्रशंसा योग्य रहेको छ ।

हेर्नुहोस् भिडियो

Published date : 2018-10-30

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ