Flash

राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतिको म्युजिक भिडियोमा निर्देशनको विधाबाट ख्याती कमाएका देबेन्द्र कुँवरको निर्देशनमा एक गीतको म्युजिक भिडियो भर्खरै सार्बजनिक भएको छ । उक्त गीत “अलि नजिक” बोलको रहेको छ । भिडियोमा पुस्कर दाहाल र रुजु ढकालको अभिनय देख्न सकिन्छ ।

बिशेषगरी योवनले छोई सके पछिको प्रेम भावमा तयार भएको यस गीतलाई शब्द संगीत दिपक शर्माले भरेका हुन् । ओ.एस. आर डिजिटलको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतलाई अमृत लिम्बुले स्वर भरेका छन् । निकै रोमान्चक धारमा तयार भएको यस गीतको म्युजिक भिडियोलाई छायांकन जनकराज अधिकारीले गरेका हुन् भने सम्पादन गोबिन्द स्मिथले गरेका हुन् । गीतलाई जेशिका इन्टरटेन्टमेन्ट      को सर्वधिकारमा बजारमा पठाईएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2018-10-31

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ