Flash

आर पोखरेल , काठमाडौ, कात्र्तिक १५ ।
गायक भिम लोहार , रोहित श्रेष्ठ र गायिका शान्ति सुनारको बर्षकै सर्बोकृष्ट भाकामा रहेर तयार पारिएको गीत ”मनपरेको डालीको फुल” गीत आज बाट बजारमा आएको छ । प्रेमका सर्वोकृष्ट भावहरुलाई कलात्मक तथा मौलिक रुपमा गीतमा जिवन्तता दिइएको छ । गीतमा आफनी मायालुले विभिन्न बाध्यताबाट अर्काको सिउदोमा सिन्दुर लगाउनु पर्दाको पिडालाई गीतमा निकै मार्मिक रुपमा समेटिएको छ ।
भिम लोहारको शब्द तथा शिव हमालको मौलिक लय सिर्जनामा गीत तयार पारिएको छ । निकै उत्कृष्ट रुपमा संगीत संयोजन कमल सौरागले गरेका छन । दुर्गा पौडेलको छायाँकन , विष्णु शर्माको सम्पादन , बावुराम बोहराको निर्देशन भिडियोमा रहेको छ । ”मनपरेको डालीको फुल” गीतमा विमल अधिकारी र सवि श्रेष्ठको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो

Published date : 2018-11-01

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ