Flash

काठमाडौ , कात्र्तिक १६ । नेपाली आधुनिक सुगम संगीतमा स्थापित बनिसकेकी गायिका मेलिना राईको कर्णप्रिय आवाजमा रहेको गीतकार रमेश अधिकारी द्धारा लिखित “मोहनी” गीतको भिडियो सार्वजनिक भएको छ ।
युवा पुस्ताका प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । पुषोत्तम न्यौपानेको संगीत गीतमा रहेको छ । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । डान्सिङ गीत “मोहनी ” मा फिचरिङ काजिश श्रेष्ठ र अञ्जली अधिकारीको रहेको छ ।

हेर्नुहोस भिडियो ।

Published date : 2018-11-02

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ