Flash

तिहारको मुखमा गायक देव गुरुङले तीन दिनमा तिहार गीत सार्वजानिक गर्ने निधो गरें । सोही अनुरुप अशोक थापा एरेन्जरलाई अगाडिको एक लाइन गीत म्यासेन्जरमा पठाए । अनि गायक देव गुरुङ र गीतकार गणेश वाछाना राई रेकर्डिङ स्टुडियोमा पुगें । गायक गुरुङले गीत रेकर्डको लागि टेक लिन थाले गीतकारले गीत लेख्दै दिदंै गीत तयार भयो २ घन्टामा । त्यसपछि भिडियो साँझ खिचियो ।

यसरी हतारै हतारमा तयार भयो ‘घिन घिन मादल…’को म्यूजिक भिडियो । क्रेजी इन्टरटेनमेन्टले निर्माण गरेको भिडियोमा बादल श्रेष्ठ, निमा तामाङ, करण धिताल, रेजिना क्षेत्रीले अभिनय गरेका छन् भने अशोक राई, गोपाल काफ्ले, भीमराज अधिकारी, विवेक परियार, विवेक न्यौपाने, टाइगर लिम्बु, बिजय लिम्बु, भूमि पाठक लगायतले पनि सह–अभिनय गरेका छन् । जमर्काे इन्टरटेनमेन्टद्वारा युट्युवमा हालिएको यस गीतलाई देवराज सिग्देलले खिचे र अभिषेक मगरले कोरिग्राफी गरे भने निर्देशन सन्तोष राईले गरे । तीन दिनमा नै देउसी गीत ? भन्ने प्रश्नमा गायक तथा संगीतकार देव गुरुङ भने –‘मलाई मुड चल्यो आखिर मनले चाह्यो भने तीनै दिनमा दिनमा गीत सँगै म्यूजिक भिडियो पनि तयार पार्न सकिंदो रहेछ नि ।

Published date : 2018-11-06

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ