Flash

काठमान्डाँै , कात्र्तिक २०
नेपाली गित संगितको संरक्षण तथा सम्र्बधनका लागि यसै क्षेत्रमा लागि परेका गीतकार तथा समाजसेवी दिलिप योञ्जन तामाङ ।
लगभग दुई दर्जन भन्दा बढी गितमका सर्जक योञ्जनको यस वर्ष सार्वजनिक गीत “आफनै छायाँले ” गीतबाट उहाँ विन्दवासिनी म्युजिक अवार्डमा मनोनित हुनुभएको छ । गीत वर्षको सर्वोकृष्ट गीतमा छनोेट भएपछि उहाँले आफनो कलालाई सम्मान गर्नको लागी अनुरोध गनुभएको हो । सो गीतमा संगीत राजेश थापा को रहेको छ भने आवाज राम कृष्ण ढकालको रहेको छ । अमेरिका लाई कर्मथलो बनाए पनि नेपाली सुगम संगीतको क्षेत्रमा उहाँले पुयाउनुभएको योगदान निकै अविस्मरणिय रहेको छ ।

दर्शक श्रोतको माया ममताको कदर गर्दै गीतकार दिलिप योञ्जनले आफूलाई भोट गर्न आग्रह गर्नुभएको छ । उहालाई भोट गर्न मोवाइलको म्यासेज बक्समा गएर कोड BMA 1C to send 33001 मा म्यासेज पठाउनुपर्नेछ ।

Published date : 2018-11-06

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ