Flash

मंसिर १२

नेपाली सांगितिक क्षेत्रमा हरेक प्रकारका हल्ला मचाउने र अरुले गरेको कामको बारेमा कुरा काटने प्रचलन हावि भएको छ । नेपालका सवैभन्दा बढी प्रत्यक्ष मारमा नेपाली कलाकारहरु र म्युजिक कम्पनीहरु त्यसको मारमा आएका छन । यस्तै घटना फेरी सामाजिक सञ्जालको गलत प्रयोग गरेर केही ब्याक्तिहरुले काठमान्डौँको प्रियसी म्युजिक कम्पनिले निमार्ण गर्न लागेको सामुहिक लोकदोहोरी गितमा देखा परेको छ । प्रियसी म्युजिक प्रा लि र सोही म्युजिक कम्पनीका सर्जकहरु समुहमा मिलिलेर बजारमा ल्याउले तयारी भहिरहेको अछुत नामक गीतको प्रचारप्रसारको लागि गीतको कभर फोटो सार्बजनिक गर्नबितिकै केही ब्याक्तिहरुले पुर्वाग्रही रुपमा आफना गलत अभिब्याक्तिलाई आम दर्शक तथा श्रोतामाझमा ल्याएका छन ।

चर्चित गायिका बिष्णु माझी र अहिलेका निकै व्यस्त गायक तथा लोकप्रिय गायक पुष्कल शर्माको पारिश्रमिकलाई लिएर उनीहरुले अपहेलना गदै सो अपशब्द सामाजिक सञ्जालमा भाइरल बनाएको र आम दर्शक तथा श्रोताको मन र सो गितका सर्जकहरु प्रति आधात पुगेको प्रियसी म्युजिक की सञ्चालक तथा निर्देशक बविता श्रेष्ठले जानकारी दिनुभयो ।

बास्तवमा गायक गायिकाले पारिश्रमिक धेरै लिएर प्रस्तुतकर्ताहरु धेरै भएको भनिएको छ । सो कुरा निराधार रहेको छ । गीत संगीत र कलाकार केहो भन्ने कुरा नबुझेर ति अपरिचित व्यक्तिहरुले जसरि अछुत नामाक गीतको कभर फोटो सामाजिकसंजालमा राखेर सर्जक तथा कलाकारहरुको अपमान गरिएको छ। ठिक त्यसरिनै सामाजिकसंजालमा अछुत नमाक गीतको कभर फोटो राखेर गल्ती बमोजिम माफी नमागेसम्मा अछुत नामक गीतका सम्पूर्ण समुहले बाध्य भएर कार्वाहीक गर्ने चेतावनी त्यसमा संलग्न निमार्ण पक्षले जानकारी दिएको छ ।

Published date : 2017-11-29

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ