Flash

अभिनेता नाजिर हुसेनले अभिनय गरेको म्युजिक भिडीयो ‘फर्केर आएन मायालु’ सार्बजनिक भएको छ । स्याड भर्सनको यो भिडीयोमा उनलाई मोडल श्रृष्टी खड्काले साथ् दिएकी छिन । जहाँ उनीहरुको गज्ब्बको क्यामेस्ट्री देख्न सकिन्छ ।

गीतमा दिनेस गौतमको स्वर सुन्न सकिन्छ भने शब्द तथा संगीत भने पुस्तक प्रसादको सुन्न सकिन्छ । गीतलाई एरेन्ज भने उदयराज पौडेलले गरेका हुन् ।

यस्तै भिडीयोको निर्देशन भने कुसल सम्पादक निसान घिमिरेले गरेका छन् । भिडीयोमा उत्सब दाहालको छायाँकन , बिकास दाहालको सम्पादन देख्न सकिन्छ ।

Published date : 2018-11-12

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ