Flash

रोशन पोखरेल , काठमान्डाँै, कात्र्तिक २६
गायिका जुना रिजाल काफलेको नयाँ गीत ‘चोलीको तुना कसेर ’ सार्वजनिक भएको छ । ‘चोलीको तुना कसेर ’ बोलको गीतमा मन भित्रका भित्री भावहरुलाई समेटिएको छ । फुल को पछी भमरा लागेको बताँउदै प्रेम आफुलाई मन परेको ब्याक्तिलाई नै गर्ने बाचा गायिकाले गीतमा गरेकी छन । टि माया राईको शब्द तथा राम चन्द्र काफलेको संगीत गीतमा रहेको छ । अजय रेग्मीको छायाँकन , रमित ओलीको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘चोलीको तुना कसेर ’ गीतमा अञ्जली अधिकारी र साथीहरुको नित्य रहेको छ ।
हेर्नुहोस भिडियो ।

Published date : 2018-11-12

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ