Flash

 

म्याड जोन

विराटनगर १४ मंसिर । विराटनगरमा रहेर मोडलिङको क्षेत्रमा काम गर्दै आएका २४ बर्षिय साजिद आलम काडमान्डौमा भएको “प्रो(स्टाइल म्यान हन्ट २०१७” को अडिसनमा छनौट भएका छन् । करिब आदा दर्जन भन्दा बढी म्यूजिक भिडीयमा अभिनय गरीसकेका आलमले ४ बर्ष देखि विराटनगरमा रहेर पुर्वान्चल कलेज प्रिन्स सौन्दर्य प्रतियोगिता गर्दै आएका छन् ।

। उनी आफै एक सफल मोडल पनि हुन् । उनलाई सबैथोकले साथ दिएको छ । उनको हाईट देखी लिएर उनको लुक्स सबैले मनपराउ छन् । उनलाई झट्ट हेर्दा मोडल तथा नायक अनुप विक्रम शाहीको संज्ञा दिने गरेका छन् । दुई बर्ष अगाडी देखि नै “े( म्यान हन्ट ” मा जाने ईच्छा रहर हुँदा हुदै समयको पारन्दीले सहभागी हुन नपाएको उनी बताउछन् । तर अहिले आएर आफ्नो सपना पुरा भएको खुलासा गर्छन् । एक मुस्लिम परीवारमा जन्मीएर पनि मोडलिङ फिल्डमा कमै आउने गरेको कारण पनि आफू यो लाईनमा लागि परेको बताउछन् । आलम छनौट भएको खबर सँगै उनका उनलाई बदाई तथा शुभकामना दिनेहरु ईष्टमित्र तथा आफन्तहरु सामाजिक सञ्जालमा प्रशस्त मात्रमा भेटिने गरेका छन् ।

प्रतियोगिताको तालिम डिसेम्बर २ बाट हुने छ भने फिनाले डिसेम्बर २५ मा हुनेछ । प्रतियोगितामा टप ३ प्रतिस्पर्धीले नेपालको प्रतिनिधित्व गर्दै अन्तरास्ट्रिय प्रतिस्पर्दामा भाग लिन पाउने छन् । उनि पुर्वान्चल कलेज प्रिन्स र प्रिन्सेसका निर्देशक हुन् ।

Published date : 2017-11-30

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ