Flash

काठमाण्डौ – आउदो पुष १३ बाट प्रदर्सनमा आउन लागेको सिनेमा हो घनचक्कर । कमेडीलाई आधार मानेर तयार पारिएको उक्त सिनेमाको केही दिन अघि रत्नपार्कमा एउटा गीतको छायांकन भएको थियो । उक्त छायांकन त्यो सिनेमा को अन्तिम छायांकन पनि थियो ।

सौगात मल्ल,सलोन बस्नेत,जेबि डिसि,शिशिर भन्डारी ,कस्मिरा लामा लगायतका कलाकारको मुख्य भुमिका रहेको उक्त सिनेमा को छायांकन स्थल पुग्दा त्यो दिन नायिकालाई नायक नरेन खड्का सङ्ग कम्मर मर्काईरहेको देखियो ।

हरि भट्टको निर्माणमा जितेन्द्र राजोपाध्यायले निर्देशन गरेको उक्त सिनेमाको गीत छायांकनको क्रममा गरिएको रमाईलो कुराकानिमा नायक नरेन खड्का र नायिका कस्मिरा लामाले एक अर्काको पोल खोल्ने देखि पर्पोज राख्ने सम्म गरेका छन । बाँकि भिडियोमा हेर्नुहोस :

Published date : 2018-11-15

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ