Flash

नेपाली लोक दोहोरीको इतिहासमै पहिलो पटक सबै भन्दा महँगो भिडियो सार्बजनिक हुने भएको छ।मोडल दुर्गेश थापा र नायिका मनिस्का पोख्रेल संगै मोडल ओबी रायमाझीको अभिनय पहिलो पटक म्युजिक भिडियोमा चलचित्रमा प्रयोग गरिने एरी क्यामेरा प्रयोग गरिएको छ।दोहोरी गीतमा पहिलो पटक यति महँगो सामग्री प्रयोग गरिएको भन्दा नपत्याउनु पनि होला तर यो सब सत्य हो।’पानीले भिरालो खोज्यो’नामक गीतको शब्द तथा संगीत भने हाल अत्याधिक चर्चित गीत सालको पातका संगीतकार बसन्त थापाले गरेका हुन् भने गीतमा अदभुत आवज भएकी हाल सबैको मन मुटुमा बसेकी गायिका सिता श्रेष्ठ र बसन्त थापाकै रहेको छ।लामो समय देखि अमेरिकामा बस्दै आउनु भएका प्रस्तुतकर्ता तथा कलाकार राजन क्षेत्री र असोक सुबेदीको प्रस्तुति रहेको उक्त गीतको निर्देशन भने प्रथम खड्का क्षेत्रीको रहेको छ।गीत यही शनिबारबाट बसन्त थापाको युटुब च्यानलबाट आउने गीतको टिमबाट जानकारी आएको हो।

Published date : 2018-11-15

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ